रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

शहीदनगरमा रास्वपाका युवा नेता मनोजकुमार मण्डलको नेतृत्वमा ५१ जना नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

धनुषाको शहीदनगर नगरपालिका–८, नाथपट्टीमा रास्वपाका युवा नेता मनोजकुमार मण्डलको नेतृत्वमा एमाले र नेपाली कांग्रेस परित्याग गरी ५१ जना नेता तथा कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशीलाई प्रदेश सांसद रतनेश्वरलाल गोइत र पूर्वमेयर उदय बरबरिया यादवलगायतले स्वागत गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर