रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सभामुख मण्डलद्वारा कालोपत्रे सडक शिलान्यास

[sharethis-inline-buttons]

जनकपुरधाम – मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–९ औरहा कुर्मी टोलमा कालोपत्रे सडक शिलान्यास गरेका छन्।

धनुषाधाम नगरपालिकाको पर्वता सडकलाई जोड्ने यो सडकको निर्माण लागत १ करोड रुपैयाँ रहेको छ। शिलान्यास कार्यक्रममा सभामुख मण्डलले क्षेत्र नं.२ (ख)मा विकासलाई प्राथमिकता दिएको र जनताको प्रत्यक्ष लाभ हुने योजनाहरु अघि बढाइरहेको बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर