रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

स्वर्गीय रामनन्दन रायकी पत्नी राम मुर्ति देवीको निधन, धनुष टिभी परिवार शोकमा

[sharethis-inline-buttons]

जलेश्वर, महोत्तरी — जलेश्वर नगरपालिका–७, अनकार टोल निवासी स्वर्गीय रामनन्दन रायकी धर्मपत्नी राम मुर्ति देवीको ८२ वर्षको उमेरमा २०८२ साल असार २ गते सोमबार दिउँसो १२ बजे आफ्नै निवासमा निधन भएको छ।

उहाँका छोरा नागेन्द्र यादव र नाति धनुष टिभीका पत्रकार अनिल कुमार निराला हुनुहुन्छ।

उहाँको निधनले धनुष टिभी परिवार मर्माहित र दुःखी भएको छ।
दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर