रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

श्रीबैजनाथ माध्यमिक विद्यालयको उद्घाटन समारोह सम्पन्न

[sharethis-inline-buttons]

सर्लाही गौडैता–गौडैता नगरपालिका–१२, मधुवनीस्थित श्री बैजनाथ माध्यमिक विद्यालयको भव्य उद्घाटन समारोह, आयोजना गरिएको छ ।

विद्यालयको उद्घाटन समारोहमा लोकन्त्रिक समाज पार्टी केन्द्रिय अध्यक्ष महन्त ठाकुर प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

विशिष्ट अतिथिका रूपमा मधेश प्रदेश सरकारकी शिक्षा तथा संस्कृति मंत्री रानी शर्मा तिवारी तथा गौडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादव सहभागी थिए।

कार्यक्रम विद्यालयलाई विद्यालय विद्यालयका रूपमा प्रस्तुत गर्न औपचारिक घोषणा, विद्यालयको विद्यालय स्तरको उन्नत प्रयासको अपेक्षा छ।

कार्यक्रम वडा अध्यक्ष केशव कुमारको अध्यक्ष्ातामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, शिक्षाविद्, अभिभावक विद्यार्थीहरू सबैको साथ थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर