मनहरी गाउँपालिका ७, स्थित मनहरी बजारको डम्पिङमा सालनालसहित नवजात शिशु छोरीको शव फेला परेका छन । २० फागुन मंगलबार अपराह्न साढे ५ बजे शव भेटिएको खबरपछि प्रहरी निरीक्षक विशाल सापकोटाको कमाण्डमा टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।शिशुलाई करिब २ दिन अगाडि जन्माएर डम्पिङसमा फालेको हुन सक्ने डिएसपी अर्याल।
तपाईको प्रतिक्रिया




