धनुष टिभी ,धनुषा ।
नेकपा (एमाले) को सचीवालय बैठकले धनुषा निर्वाचन क्षेत्र नम्बर–१ बाट पार्टीका केन्द्रीय सदस्य तथा दुई पटक प्रदेशसभा सदस्य निर्वाचित भई सभामुख भइसकेका रामचन्द्र मण्डललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
अनुभवी राजनीतिज्ञ मण्डल संगठन र विधायिकाको नेतृत्व अनुभव भएका नेता मानिन्छन्। पार्टीले उनको उम्मेदवारीले धनुषा–१ मा एमालेको स्थिति बलियो बनाउने विश्वास लिएको छ।
तपाईको प्रतिक्रिया




