धनुषा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपालले धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट निवर्तमान प्रतिनिधि सभा सदस्य तथा पूर्व राज्यमन्त्री दिपक कार्कीको नाम सिफारिस गरेको छ। पार्टीले उनको अनुभव र योगदानलाई आधार मानेर उम्मेदवारका रूपमा अघि सारेको जनाएको छ।
तपाईको प्रतिक्रिया




