रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

कांग्रेस नेता दीपक खड्का म्याद थपका लागि अदालतमा उपस्थित

[sharethis-inline-buttons]

काठमाडौं, १५ चैत । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का लाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।

उनीविरुद्धको मुद्दामा थप अनुसन्धान गर्न आवश्यक समय माग गर्दै प्रहरीले अदालतमा उपस्थित गराएको हो। अदालतले म्याद थपबारे निर्णय गर्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर