सरकारी विज्ञापनमा विभेदको आरोप, राहुल साहद्वारा सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।
धनुष टिभी ,काठमाडौं ।
यात्री पोष्ट मिडिया प्रा.लि.का सञ्चालक राहुल साहले सर्वोच्च अदालतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विरुद्ध रिट दायर गर्दै सरकारी विज्ञापन वितरणमा विभेद गरिएको भन्दै निर्णय खारेजको माग गरेका छन्।
तपाईको प्रतिक्रिया






