रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

नगद घुससहित दास पक्राउ

[sharethis-inline-buttons]

धनुष टिभी, राजविराज ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्रका प्रमुख इञ्जिनियर महेन्द्र कुमार दासलाई रु १,४०,००० नगद घुससहित पक्राउ गरेको छ।
आयोगका अनुसार चार्जिङ स्टेसनका लागि ट्रान्सफर्मर जडान र लाइन उपलब्ध गराइदिने बहानामा सेवाग्राहीसँग घुस मागेको उजुरीपछि उनलाई हनुमाननगर कंकालिनी–१ बाट रंगेहात नियन्त्रणमा लिइएको हो।
हाल दासमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर