रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

वार एशोसिएसन जनकपुरका पदाधिकारीसहितका वकिलहरुको एक समुहले कमलजिवी पत्रकारहरुमाथी गरेको आक्रमणमा परि ६ जना भन्दा बढी पत्रकार घाइते

नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिले लिजमा लिएको जग्गामा तारवार लगाई रहेको बेला कानूनका कथित व्याख्याता, वार एशोसिएसन जनकपुरका पदाधिकारीसहितका वकिलहरुको एक समुहले कमलजिवी पत्रकारहरुमाथी गरेको आक्रमणमा परि ६ जना भन्दा बढी पत्रकार घाइते भएको घटनाको विषयमा जनकपुरधामस्थित महासंघको कार्यालयमा मानव अधिकारको टोलीसङ्ग कुराकानी गर्दै ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर