रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

आज राष्ट्रिय शोक मनाइँदै असोज १ गते राष्ट्रिय शोक मनाउने घोषणा गरेको थियो

[sharethis-inline-buttons]

१असोज जनकपुरधाम । गत भदौ २३ र २४ गते देशभर भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ । भदौ ३० गते बसेको मन्त्रिपरिषद बैठकले मृतकको सम्मानमा असोज १ गते राष्ट्रिय शोक मनाउने घोषणा गरेको थियो । सरकारले जेन–जी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा समेत दिएको छ । मन्त्रिपरिषदको निर्णयअनुसार आज देशभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर