रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

गृहमन्त्री अर्याललाई हटाउन बालेनले दबाब दिएका छैनन्

[sharethis-inline-buttons]

कार्तिक १३. जनकपुरधाम। प्रधानमन्त्रीको कार्यालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन लागिएको भन्ने प्रचार गलत भएको स्पष्ट पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ–विगत केही दिनदेखि माननीय गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चारमाध्यममा आएका भ्रमपूर्ण विवरणहरुप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर