प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री सप्तरी निवासी उमेश प्रसाद यादव जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्।
मंगलबार जसपा नेपालको पार्टी कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादवले पूर्व सिँचाइ मन्त्री तथा संविधानसभा सदस्य यादवलाई पार्टीमा स्वागत गरेका हुन्।
तपाईको प्रतिक्रिया




