रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

रास्वपा सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच राजनीतिक भेटवार्ता

[sharethis-inline-buttons]

 

काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच बिहीबार भेटवार्ता भएको छ। लिङ्देन रवि निवास पुगेर भएको छलफलमा पछिल्लो राजनीतिक अवस्था र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका विषयमा कुराकानी भएको राप्रपाले जनाएको छ। साथै, पुस २७ गते पृथ्वी जयन्तीको चियापान कार्यक्रममा निम्तो दिन लिङ्देन अन्य दलका शीर्ष नेताहरूसँग भेटघाटमा छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर