रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

जेन–जीका राष्ट्रिय मुद्दामाथि चुनावअघि बहस गर्न गगन थापाको आह्वान

[sharethis-inline-buttons]

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन–जी आन्दोलनले उठाएका राष्ट्रिय मुद्दाहरूलाई आम निर्वाचनअघि नै राष्ट्रिय स्तरमा गम्भीर छलफलमा ल्याउनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले ती विषयहरूलाई राजनीतिक दल, विज्ञ र सरोकारवालासँग व्यापक बहसमा लैजानुपर्ने धारणा राखे। थापाले यसका लागि सुझाव संकलन गर्न गुगल फर्म सार्वजनिक गरिएको जानकारी दिँदै सबैलाई आफ्ना विचार र प्राथमिकता साझा गर्न आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर