रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषामा काङ्ग्रेस उम्मेदवार परसैलालाई १०१ किलोको मालाले स्वागत

[sharethis-inline-buttons]

धनुषा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिनेश प्रसाद यादव परसैला र निवर्तमान प्रतिनिधिसभा सदस्य रामकृष्ण यादवलाई सहिद नगरपालिका–२ चोराकोयलपुरमा नगर उपसभापति शैलेन्द्र चौरवारले १०१ किलोको मालाले स्वागत गरेका छन्। कार्यक्रममा दिनेश प्रसाद यादव परसैलाप्रति २०७० सालजस्तै जनताको आशा र भरोसा बढ्दै गएको चौरवारले बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर