रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषा-२ मा मतगणना आज ११:३० बजे सुरु हुने

[sharethis-inline-buttons]

जनकपुरधाम — धनुषा निर्वाचन क्षेत्र नं. २ मा मतगणना आज बिहान ११:३० बजेदेखि सुरु हुने भएको छ।

सर्वदलीय बैठकले यही निर्णय गरेको निर्वाचन अधिकृत दामोदर रेग्मीले जानकारी दिए।

यस क्षेत्रमा नेकपा एमालेका उमाशंकर अरगरिया, नेपाली कांग्रेसका दिनेश परसैला यादव, कम्युनिस्टका रामचन्द्र झा र रास्वपाका रामबिनोद यादव उम्मेदवार छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर