२२ फागुन, धनुषाधाम । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिष झा विजयी भएका छन् ।
प्राप्त मतपरिणाम अनुसार झा भारी मतान्तरसहित निर्वाचित भएका हुन् । मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएसँगै रास्वपाका नेता तथा कार्यकर्ताले खुसी व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया




