रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषा–१ मा घण्टी चिन्हको मत नगन्ने निर्णय

[sharethis-inline-buttons]

 

मधेश प्रदेशको धनुषा जिल्ला अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी रहेका बेला घण्टी चुनाव चिन्हको मत नगन्ने निर्णय गरिएको छ।
हालसम्म सार्वजनिक प्रारम्भिक मतपरिणाम अनुसार सूर्य चिन्हले ९६ मत प्राप्त गरेको छ भने तारा चिन्हले ७५ मत ल्याएको छ। त्यसैगरी हरणले ३३ मत, रूखले २६ मत, छाताले १९ मत र हलले ६ मत प्राप्त गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार घण्टी चिन्हको मत भने नगन्ने निर्णय भएको जनाइएको छ। मतगणना भने अन्य चुनाव चिन्हहरूको जारी रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर