धनुष टिभी ,जनकपुरधाम । महोत्तरी–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार दीपककुमार साह विजयी भएका छन्। उनले १९ पटक मन्त्री भइसकेका जनता समाजवादी पार्टी नेपालका नेता शरतसिंह भण्डारीलाई पराजित गरेका हुन्।
साहले ३२ हजार ७२२ मत प्राप्त गर्दा भण्डारीले १० हजार १९८ मत ल्याए। नेपाली कांग्रेसकी किरण यादवले ९ हजार ७४५ र एमालेका कासिम नदाफले ३ हजार ५२४ मत प्राप्त गरेका
तपाईको प्रतिक्रिया




