रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

भ्रष्ट कर्मचारी नसुधारिँदा विकास असम्भव : महावीर पुन

[sharethis-inline-buttons]

स्वतन्त्र सांसद एवं पूर्व शिक्षा मन्त्री महावीर पुनले भ्रष्टाचार विरुद्ध कडा अभिव्यक्ति दिएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भ्रष्ट कर्मचारीलाई नियन्त्रण नगरी देशको विकास सम्भव नहुने बताएका हुन्। “भ्रष्ट कर्मचारीलाई तह नलगाई विकासको बाटो खुकुलो हुँदैन है साथी हो,” भन्दै उनले जनतासमक्ष सचेत रहन आग्रह गरेका छन्।
पुनको यस अभिव्यक्तिले सार्वजनिक प्रशासनमा पारदर्शिता र जवाफदेहिताको विषय पुनः चर्चामा आएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर