रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाम आसपास मेघगर्जनसहित वर्षा

[sharethis-inline-buttons]

धनुषाको धनुषाधाम क्षेत्रसहित आसपासका ठाउँहरूमा अहिले मेघगर्जनसहित वर्षा भइरहेको छ।

हल्का हावासमेत चलिरहेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर