रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मालपोत कार्यालयको नाम परिवर्तन, अब ‘भूमि प्रशासन कार्यालय’

जनकपुरधाम, वैशाख २३ । सरकारले मालपोत कार्यालयको नाम परिवर्तन गरी अबदेखि ‘भूमि प्रशासन कार्यालय’ कायम गरेको छ।
मालपोत ऐन तथा जग्गा (नाप जाँच) ऐन संशोधन गर्दै “मालपोत कार्यालय” शब्द हटाएर “भूमि प्रशासन कार्यालय” उल्लेख गरिएको हो। साथै, मालपोत अधिकृतलाई अब “भूमि प्रशासन अधिकृत” भनिने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर