धनुषाधाम नगरपालिका अन्तर्गत रहेका बारुणयन्त्र मर्मत सम्भार सम्पन्न भई पुनः कार्यालयमा आइपुगेको छ।
नगरपालिकाका अनुसार मर्मतपछि बारुणयन्त्र सेवा पूर्ण रूपमा सुचारु गरिएको छ। आगलागीजन्य आपतकालीन सेवाका लागि अब नियमित रूपमा सेवा उपलब्ध रहने जानकारी सम्बन्धित सबैलाई गराइएको छ।
तपाईको प्रतिक्रिया






