रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

गरिमाले, केआईआईटीबाट फर्किएका नेपाली विद्यार्थीबारे सरकारको योजना मागेकी हुन् ..

[sharethis-inline-buttons]

 

फागुन १८, जनकपुरधाम। भारतको भुवनेश्वरस्थित केआईआईटी कलेजबाट फर्किएका नेपाली विद्यार्थीबारे सरकारको योजनाको खोजी भएको छ ।आइतबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह (गरिमा) ले केआईआईटीबाट फर्किएका नेपाली विद्यार्थीबारे सरकारको योजना मागेकी हुन् । नेपाल फर्किएका विद्यार्थीहरूको बारेमा सरकारसँग के जानकारी छ उनीहरूको भविष्यको बारेमा सरकारले के योजना बनाइरहेको छ । यसको जवाफ चाहन्छु’ उनले भनिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर