रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

बखरी चौक र बाहिर बजार क्षेत्रमा नाला सरसफाइ

[sharethis-inline-buttons]

महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ८ अन्तर्गत बखरी चौक र एकडारा गाउँपालिका वडा नं. ५ को बाहिर बजार क्षेत्रमा नाला सरसफाइ कार्यक्रम सञ्चालन गरिएको छ। स्थानीय जनप्रतिनिधि, सफाइ कर्मचारी र सर्वसाधारणको सहभागितामा गरिएको यस अभियानले क्षेत्रको सरसफाइ तथा सार्वजनिक स्वास्थ्यमा सुधार ल्याउने अपेक्षा गरिएको छ। कार्यक्रममा नालामा जमेको फोहर हटाई ढल निकास खुला गरिएको र नियमित सरसफाइमा स्थानीयको सहयोग आवश्यक रहेको जनाइएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर