रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

आजै धनुषाधाममा कांग्रेस ,सहीद ठाकुर प्रसाद ढुंगानाको शालिक अनावरण सँगै ठाकुर द्वारा लिखित पुस्तक विमोचन कार्यक्रम

[sharethis-inline-buttons]

विभिन्न कार्यक्रममा सहभागि हुन नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा सँगै विमलेन्द्र निधि जनकपुरधाम आई पुग्नु भएको छ । आजै धनुषाधाममा कांग्रेस नेता रास्ट्रीय सभाका सदश्य आनन्द ढुंगाना जीको पिता सहीद ठाकुर प्रसाद ढुंगानाको शालिक अनावरण सँगै ठाकुर द्वारा लिखित पुस्तक विमोचन कार्यक्रम रहेको छ । आजै धनुषाधाम बजारमा सभाको आयोजन समेत गारिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर